गतिविधि

कञ्चनजङ्घा बेस क्याम्पमा साइक्लिङ
April 25, 2026

गाउँपालिकाले कञ्चनजंघा हिमालमा आरोही तथा अवलोकनकर्ताको सङ्ख्या वृद्धि गर्न साइक्लिङ गरेको जनाएको छ ।

कुवाको पानी क्या छ दामी
April 25, 2026

धनकुटाको सहिदभूमिस्थित एक कुवामा पानी लिन भेला भएका स्थानीय ।

एक लाख बढिले अवलोकन गरे कृषि एक्स्पो 
April 25, 2026

एक्स्पोमा नेपाल र भारत गरी १ सय ३० भन्दा बढि स्टल रहेका थिए ।

कोसी प्रदेशको पर्यटन मन्त्रीमा मण्डल नियुक्त
April 25, 2026

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को १ बाट निर्वाचीत सदानन्द मण्डल मन्त्रीमा नियुक्त हुनु भएको हो ।

भव्य समारोह बिच सुरु भयो कोसी कृषि एक्स्पो
April 25, 2026

आइतबारसम्म चल्ने कृषि एक्स्पोमा नेपाल र भारतका गरी १ सय ३० वटा स्टल रहेका छन् ।

कोसी पर्यटन वर्षको तयारी थालीयोः  मुख्यमन्त्रीले गरे पर्यटन व्यवसायी सँग  छलफल
April 25, 2026

२०८२ साललाई ‘कोसी पर्यटन वर्ष’ घोषणा गरेको प्रदेश सरकारले तयारी थालेको छ ।

प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष घोषणा गर्ने
April 25, 2026

प्रचार प्रसारको अभावमा सीमावर्ती क्षेत्र वाट सोचे जस्तो पर्यटक प्रदेशमा भित्र सकेका छैनन् । 

(बाटा)को नयाँ कार्यसमिति
April 25, 2026

वाहाहरु सम्पूर्णलाई धेरै धेरै बधाई र नयाँ कार्यकालको शुभकामना।

पर्यटकको नयाँ गन्तब्य बन्दै गरेको देखिन्छ, नाम्जे
April 25, 2026

तराईमा गर्मी बडे सगै यताको माहोल अलि भीडभाड देखिन्छ | 

टुर प्रडक्ट डेभलपमेन्ट एण्ड टिकेटिङ्ग तालिम सम्पन्न
April 25, 2026

“समृध्दि र रोजगारी सिर्जनाको लागि सामूहिक प्रयास”

प्रदेशको पर्यटन लोगो सहित सेलिङ ब्राण्ड तयार
April 25, 2026

प्रदेश १ को पर्यटनको मुल स्लोगन ‘पृथ्वीको स्वर्ग–मेरो प्रदेश’ स्लोगन ।

पर्यटकलाई ससम्मान घुम्ने वातावरण बनाउन जोड
April 25, 2026

नेपालको पर्यटन विकासमा आधाभन्दा धेरै योगदान भारतका पर्यटकको ।

प्रदेश १ को पर्यटन ब्राण्ड नाम र चिह्न बनाइने
April 25, 2026

पर्यटन व्यवसायी भवेश श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

‘एकीकृत प्रयासले मात्र पर्यटनको विकास सम्भव’
April 25, 2026

प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्न सरोकारवालाबीच वृहत् छलफल

पर्यटन प्रवर्धन गर्न पर्यटन व्यवसायी भारतमा
April 25, 2026

पर्यटन व्यवसायीको प्रतिनिधि मण्डल भारतको पश्चिम बंगाल र बिहारतर्फ प्रस्थान गरेको छ ।

प्रदेशभरि पर्यटन क्षेत्रमा कोरोना प्रभाव बुझ्दै टोली
April 25, 2026

आन्तरिक पर्यटन पुनरउत्थान समितिका संयोजकको नेतृत्वमा एक टोली प्रदेशका विभिन्न क्षेत्र पुगेको छ ।

विराटनगरको झीपुचः मा सामूहिक बेल विवाह
April 25, 2026

बेलविवाहमा २२ जना नेवार कन्याहरु सहभागि थिए ।

ट्राभल्स एजेन्ट (बाटा) मा पुनः अधिकारी
April 25, 2026

विराटनगर एसोशिएसन अफ ट्राभल्स एजेन्ट (बाटा) को अध्यक्षमा पुनः फडिन्द्र अधिकारी चयन हुनु भएको छ ।

पर्यटन क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न माग
April 25, 2026

प्रदेश १ मा पर्यटनको क्षेत्रमा लगानी गर्ने र काम गर्नेहरुको संख्या झण्डै ९ हजार रहेको बताइएको छ ।

प्रदेश १ को बजेट : पर्यटन क्षेत्रलाई प्राथमिकता
April 25, 2026

समग्र पर्यटन क्षेत्रका लागि ८३ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

‘पर्यटनको दीगो विकासमा प्रदेश सरकारको ध्यान’
April 25, 2026

नेपाल पर्यटन बोर्ड र नाटा प्रदेश १ को संयुक्त आयोजनामा सोमबारदेखि तालिम सुरु भएको हो ।

पर्यटन प्रवद्र्धन गर्न फालेलुङमा चौरी महोत्सव
April 25, 2026

पर्यटन प्रवद्र्धन गर्न पाँचथरको फालेलुङमा चौरी महोत्सव भएको छ।

पूर्वका पर्यटकीय गन्तव्यहरुमा चहलपहल वढ्दै
April 25, 2026

कोरोना कारण थला परेको प्रदेश १ को पर्यटन व्यवसाय विस्तारै उठने प्रयासमा छ ।

प्रदेश १ को आन्तरिक पर्यटन पुनरोत्थान समितिले पायो पूर्णता
April 25, 2026

नेपाल पर्यटन बोर्डले प्रदेश १ मा २२ जना नयाँ सदस्यहरु नियुक्त गरेसँगै समितिले पूर्णता पाएको हो ।

भेडेटारमा सेल्फी र टिकटक बनाउनेको घुइँचो
April 25, 2026

प्रदेश १ का पर्यटकीय क्षेत्रहरुमा पुनः आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ।

पर्यटकीय गन्तब्य बन्दै दैता पोखरी
April 25, 2026

यहाँ बनभोजका लागि जानेहरुको घुइँचो लाग्ने गरेको छ ।

पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले हिडेको विश्व साइकलयात्री टोलीलाई विराटनगरमा स्वागत
April 25, 2026

सूर्यास्त हुने सुदूरपश्चिमको चाँदनी दोधारावाट सुरु भइ सूर्योदय हुने श्रीअन्तुमा पुगेर यात्रा समापन हुने छ ।

पर्यटन क्षेत्रलाई सहुलियत कर्जा र चुक्ता म्याद थप
April 25, 2026

सङ्कटमा परेका पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।

पर्यटन प्रवद्र्धनका लागि स्तम्भ फोटो प्रतियोगिता
April 25, 2026

पहिलो हुने तस्बिरले २५, दोस्रो हुने १५ हजार र तेस्रोले १० हजार नगद, पदक र प्रमाणपत्र पाउनेछन् ।

प्रदेश–१ को आन्तरकि पर्यटन पुनरोत्थान समितिको संयोजकमा श्रेष्ठ
April 25, 2026

समितिको सह–संयोजकमा नाटा प्रदेश–१ का अध्यक्ष उदय श्रेष्ठ र धरानका पर्यटन व्यवसायी वासु बराल ।

इलाममा पर्यटकको चहलपहल शुरु
April 25, 2026

मौसम सुधार भएसंगै इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

‘देश दर्शन’ कार्यक्रम शुरु: पर्यटनमा उत्साह थपियो
April 25, 2026

‘पर्यटनका लागि हाम्रो सन्देश, घुमौं देश, चिनौं परिवेश’ भन्ने मूल नारा ।

भव्य रुपमा मनाइयो धान दिवस
April 25, 2026

असार १५ अर्थात धान दिवस । अधिकांस मन्त्री, मेयर, उप–मेयरदेखि वडा अध्यक्षहरु सम्म खेतमा देखिए ।

पर्यटन बोर्डको कार्यालय प्रदेशको मन्त्रालयमा
April 25, 2026

नेपाल पर्यटन बोर्डको प्रदेश कार्यालय हाललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा रहने भएको छ ।

खोटाङमा पनि अब नियमित उडान
April 25, 2026

छ महिनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईमा शनिबारदेखि नियमित उडान हुने भएको छ ।

प्रदेश १ को पर्यटन केन्द्रमा करोडौंको नोक्सानी
April 25, 2026

‘पर्यटन वर्ष सन् २०२०’ लाई लक्षित गरी खुलेका होटलको लगानी डुबेको छ ।

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा
April 25, 2026

आन्तरिक उडान सञ्चालनसँगै वायुसेवा कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ ।

प्रदेश सरकारको बजेट: पर्यटनमा १ अर्ब १९ करोड
April 25, 2026

अरू क्षेत्रको तुलनामा प्रदेश १ सरकारले पर्यटन प्रबद्र्धनका लागि कम बजेट विनियोजन गरेको छ ।

७ महिनापछि आन्तरिक हवाई उडान सुरु
April 25, 2026

नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनीमध्ये ८ वटाले सोमबारदेखि सेवा सुरु गरेका हुन् ।

पर्यटन बोर्डको चाडपर्व फोटो प्रतियोगिता
April 25, 2026

सहभागीले आगामी मङ्सिर १० गतेसम्म फोटो पठाइसक्नुपर्नेछ ।

‘मापदण्ड बनाएर होटल सञ्चालन गर्न देऊ’
April 25, 2026

लामो समय होटल व्यवसाय बन्द हुँदा कर्मचारी र मजदुरको जीवकामा समस्या ।

कोभिडले उडान व्यवसायमा १६ अर्ब नोक्सानी
April 25, 2026

सन् २०२० मा निजी क्षेत्रका हवाई कम्पनीले २५ अर्ब भन्दा बढी आर्थिक नोक्सानी बेहोर्ने आँकलन छ ।

भेडेटारको मौसममा रमाउने कोही छैनन् यसपालि
April 25, 2026

छिनमा कुहिरोले छपक्कै ढाकिन्थ्यो त छिनमा टन्टलापुर घाम, बेरमै झरी, अनि जोडले हावा चलिरहेको थियो ।

मुख्य सिजनमै थला पर्ने भयो पर्यटन बजार
April 25, 2026

व्यवसायीले सेप्टेम्बरदेखि नेपालमा पर्यटनको सिजन सुरु भएको मान्छन।

विराटनगर विमानस्थल निजी क्षेत्रलाई दिने तयारी
April 25, 2026

विराटनगर र नेपालगञ्ज विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रलाई दिने सोच सरकारले बनाएको छ ।

प्रदेश १ का होटलहरुमा क्वारेन्टाइन
April 25, 2026

प्रदेश १ होटलहरुले क्वारेन्टाइनमा बस्नेहरुबाट लागत मूल्य मात्र लिने भएका हुन् ।

म त लालीगुराँस भएछु, बनै भरी फूली दिन्छु…
April 25, 2026

गुराँसका फूलले यति बेला प्रदेश १ का धेरै बनपाखाहरु ढपक्कै ढाकिएका छन् ।

च्याङ्ग्रे पोखरीको संरक्षण गर्दै पौवादुङमा
April 25, 2026

डिपिआरअनुसार पोखरीको कूल निर्माण लागत रु दुई करोड १२ लाख ५९ हजार ७४ रहेको छ ।

विहीबारदेखि होटल तथा रेष्टुरेन्ट खुल्दै
April 25, 2026

सुरक्षित रहन एसएमएस अर्थात ‘सोसिएल डिस्ट्यान्स, सेनिटाइजेसन’ गर्ने र मास्क लगाउने ।

साउन १५ देखि होटल, रेष्टुराँ सञ्चालनमा आउने
April 25, 2026

१२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ ।

कोरोना त्रासः झापाका पर्यटनस्थल सुनसान
April 25, 2026

कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ।

भेडेटारमा सुरु भयो साहासिक खेल जिपलाइन
April 25, 2026

भेडेटार बजारदेखि देवीथान डाँडासम्म ६ सय ५० मिटर लामो जीपलाइन सुरु भएको हो ।

भ्रमण वर्ष स्थगित, पर्यटन अभियानमा धक्का
April 25, 2026

सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ।

पर्यटनमा लगानी बढाउँदै झापाका स्थानीय तह
April 25, 2026

झापाका स्थानीय तहले पर्यटन क्षेत्रमा पर्याप्त लगानी गर्न थालेका छन् ।

अन्तर्राष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी आजदेखि
April 25, 2026

भ्रमण वर्षको प्रवद्र्धनका लागि प्रदेश १ का पर्यटकीय गन्तब्यको जानकारीहरु एक्स्पोमा राखिएको छ ।

हसिनामा विश्व सिमसार दिवश (फोटो फिचर)
April 25, 2026

नागरिक उडड्यन तथा पर्यटनमन्त्री योगेश भट्टराईले भव्य समारोह विच दिवशको उद्घाटन गर्नु भयो ।

चराको स्वर्ग भूमि कोशी टप्पुमा ११ दिने महोत्सव
April 25, 2026

कोशी टप्पु वन्य जन्तु आरक्षमा आइतबारदेखि शुरु भएको महोत्सव ११ दिन सम्म चल्ने छ ।

‘कोशी पर्यटन महोत्सव’ को सम्पूर्ण तयारी पुरा
April 25, 2026

माघ १९ गतेदेखि २९ गते सम्म ‘कोशी पर्यटन महोत्सव’ हुदैछ ।

रेग्मी पर्यटन बोर्डको प्रमुख कार्यकारी
April 25, 2026

नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृतमा धनन्जय रेग्मी नियुक्त हुनु भएको छ ।

विर्तामोडमा राष्ट्रिय भाक्का दिवस भव्य
April 25, 2026

पुस २९ गतेलाई ‘भाक्का दिवस’ का रुपमा मनाउँदै (भिडियो सहित)

पूर्वमा पर्यटकीय साहसिक खेलमा लगानी थपिँदै
April 25, 2026

क्यानोनिङ, ¥याफ्टिङ, जिपलाइन, प्याराग्लाइडिङ, बञ्छीजम्प, रक क्लाइमिङ पर्यटकको रोजाइमा ।

राष्ट्रिय भाक्का दिवसको तयारी पूरा
April 25, 2026

पुस २९ गते झापाको विर्तामोड बजारमा यस वर्षको भाक्का दिवस मनाइँदैछ ।

मोरङको बेलबारीमा भ्रमण वर्षको शुभारम्भ
April 25, 2026

प्रदेश सरकारले प्रदेश–१ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

भालुढुङ्गा पर्यटन प्रवद्र्धन विकास संस्था सम्मानित
April 25, 2026

इलाम शताब्दी बचत तथा ऋण सहकारी संस्थाले २१ औं वार्षिकोत्सवको अवसरमा भालुढुङ्गालाई सम्मान

फुड फेष्टिवलमा १५ हजारद्वारा अवलोकन
April 25, 2026

५० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको छ ।

तामझामका साथ भ्रमण वर्षको शुभारम्भ
April 25, 2026

सेनाको हेलिकोप्टरले रंगशाला क्षेत्रमा पुष्पवृष्टि गरेको थियो ।

भेडेटारमा फुड फेस्टिवल शुरु, जाने हैन त चाख्न ?
April 25, 2026

परम्परागत जातिय खानाका परिकार, स्थानीय अर्गानिक कृषि उत्पादनका बस्तुहरु महोत्सवका आकर्षण छन् ।

फागुन २ गतेदेखि प्रथम खोटाङ–दिक्तेल महोत्सव
April 25, 2026

खोटाङ उद्योग वाणिज्य संघले फागुन २ देखि १२ गतेसम्म ‘प्रथम खोटाङ–दिक्तेल महोत्सव’ को आयोजना गर्ने ।

पुस २९ मा विर्तामोडमा वृहत ‘भाक्का दिवश’
April 25, 2026

भाक्का कोच राजवंशी समुदायले चिसो (हिउँदे) मौसममा खाने प्रमुख परिकार हो ।

पर्यटन प्रबद्र्धन गर्न फोटो प्रदर्शनी हुने
April 25, 2026

नेपाल फोटो पत्रकार महासंघ सुनसरीले भेडेटार र धरानमा फोटो प्रदर्शनी गर्न लागेको हो ।

पर्यटन वर्षको पहिलो साँझ भाउन्नेमा कन्सर्ट
April 25, 2026

नयाँ वर्षको स्वागतका लागि  मोरङको भाउन्नेमा लाइभ कन्सर्टको आयोजना गरिने भएको छ ।

भ्रमण बर्ष उद्घाटन कार्यक्रमको तयारी पुरा
April 25, 2026

प्रदेश राजधानी विराटनगर स्थित शहिद रंगशालामा पुस १६ गते बुधवार दिनको १२ बजे मुख्यमन्त्री शरेधन राईले भव्य समारोह विच भ्रमण बर्षको औपचारिक उद्घाटन् गर्दै हुनु हुन्छ ।

भ्रमण बर्षको अवसरमा भेडेटारमा खाना महोत्सव
April 25, 2026

पुस १५, १६ र १७ गते हुने फेस्टिवलमा भेडेटारका होटलहरुले १० प्रतिशत छुटदिने ।

२०२० मा प्रदेश १ मा ५ लाख पर्यटक भित्र्याउने
April 25, 2026

अबको १० वर्षमा प्रदेश १ नेपालकै पहिलो पर्यटकिय क्षेत्र बन्ने मुख्यमन्त्री राईको दावी ।

भ्रमण बर्ष २०२० उद्घाटनको तयारी तिव्र
April 25, 2026

जनवरी १ अर्थात पुस १६ गते विराटनगर स्थीत शहिद रंगशालामा भव्य कार्यक्रम विच भ्रमण बर्षको उद्घाटन ।

पर्यटन सूचना केन्द्रले पर्यटकलाई सहज
April 25, 2026

पर्यटकीय क्षेत्र गुफा बजारमा सूचना केन्द्र स्थापना भएपछि पर्यटकहरूलाई सूचना लिन सहज भएको छ ।

प्रदेश १ को पर्यटन सद्भावना दूतमा विभिन्न क्षेत्रमा ख्याति कमाएका ९ जना नियुक्त
April 25, 2026

कामिरिता, मिङ्मा, सानु, मिङ्मा ग्याबु, छाङ्दावा शेर्पा, मीरा राई, दीपाश्री निरौला, राजन अधिकारी र पिङ्कीराज

पहाडी क्षेत्रका उडान प्रदेश राजधानीबाट
April 25, 2026

पर्यटन प्रवर्द्धनका लागि पहाडी क्षेत्रमा हुने प्रत्येक उडान प्रदेशको राजधानीबाट गर्ने योजना

सीता र माउन्टेनले मंसिर २९ बाट पाथीभरा र हलेसीमा उडान भर्ने
April 25, 2026

हलेसी र पाथीभरा देवीको मन्दिर सम्मका लागि एक यात्रुलाई २३ हजार रुपैयाँ भाडा लाग्ने छ ।

दुहवीमा ९३ करोडाको लगानीमा वाटरपार्क बन्ने
April 25, 2026

सुनसरीको दुहवी नगरपालिकाले नमुना वाटरपार्क बनाउने भएको छ ।

पर्यटन वर्षको उद्घाटनमा भातर र बंगलादेशलाई निमन्त्रणा गरिने
April 25, 2026

भ्रमण वर्षको उद्घाटन समारोहमा प्रदेश १ का १३७ पालिकाहरुलाईपनि निमन्त्रणा गरिने भएको छ ।

प्रदेश १ का तिन विमानस्थलमा उडान परीक्षण
April 25, 2026

सुकेटार, लामिडाँडा र रुम्जाटार विमानस्थलमा गरीएको परीक्षण उडान सफल भएको छ ।

शहिद रंगशालामा २०२० को भव्य उद्घाटन गरिने
April 25, 2026

२०२० प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिको सचिवालय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा राख्ने

प्रदेश–१ बाट अन्तरप्रादेशिक उडानको तयारी
April 25, 2026

विराटनगर र भद्रपुरबाट पोखरासम्म बुद्ध एयरले सिधा उडान भर्ने

प्रदेश १ को राजधानीबाट शुभारम्भ भयो यात्रापूर्व
April 25, 2026

यात्रामा बैंकरदेखि पत्रकार, पूर्वमिस एसियासम्म सहभागी छन् ।

कोशीटप्पुलाई पर्यटनमैत्री बनाउन समन्वय गर्दै स्थानीय र प्रदेश सरकार
April 25, 2026

कोशीटप्पु वन्यजन्तु आरक्ष र आरक्ष आसपासको क्षेत्रलाई संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न सक्ने प्रशस्तै सम्भावना छन् ।

अब पाथिभरा र हलेसी दर्शन हवाई जहाज र हेलिकप्टरबाट
April 25, 2026

प्रशिद्ध धार्मिकस्थल र प्रदेश–१ का पर्यटकीयस्थलहरूको भ्रमणका लागि अब हेलिकप्टर र हवाई जहाजले उडान भर्ने भएका छन् ।

गुराँसको राजधानीमै मनोरम गुफापोखरी
April 25, 2026

समुन्द्री सतहबाट २८९० मिटर उचाइको गुफापोखरी प्रदेश १ का पर्यटकीयस्थल मध्ये सबैभन्दा बढी चर्चामा आउने गर्छ

नेपाल भ्रमण वर्ष आउन अब मात्र डेढ महिना
April 25, 2026

प्रदेश १ का आएका पाहुनालाई राख्न होटल मात्र हैन होमस्टेको पनि राम्रो व्यवस्था छ भन्दै विवेक मिश्र लेख्छन्

भ्रमण बर्षमा देशका २६ गतन्य स्थलहरुको ‘ट्राभल सो’
April 25, 2026

भ्रमणबर्ष २०२० को प्रचार–प्रसार गर्ने उद्देश्यले ‘ट्राभल सो’ निर्माण गरीएको छ ।

आर्कषणको केन्द्र बन्दै रुखका घर
April 25, 2026

धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ चुम्लुङमा वरको रुख माथि घर बनाइएको छ ।

प्रदेश १ लाई घुमेर हेर्दा
April 25, 2026

प्रचारप्रसारको अभावमा पश्चिमको तुलनामा पुर्व क्षेत्रको पर्यटन उद्योग प्रस्टाउन सकेको छैन्

सिमसारमा पर्यटकको बढ्दो आकर्षण
April 25, 2026

मोरङको उर्लाबारी–३, मङ्गलबारे चोकबाट करीब २ किलोमिटर उत्तर चारकोशे जङ्गलभित्र अवस्थित रहेको छ, बेतिनी सिमसार ।

गण्डकी घुुम्न प्रदेश–१ लाई निम्तो
April 25, 2026

पर्यटकीय स्थान घुुम्न गण्डकी प्रदेशले प्रदेश–१ लाई चुल्हे निम्तो दिएको छ ।

भ्रमण वर्षलाई ३५ करोड
April 25, 2026

भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्डले ३५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

विश्व पर्यटन दिवसको अवसरमा साइकल यात्रा
April 25, 2026

विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार विराटनगरदेखि सुनसरीको बर्जु तालसम्म साइकल यात्रा सम्पन्न भएको छ ।

सिक्कीमसंग पर्यटनको विकासमा सहकार्य गर्ने सहमति गर्दै सकियो इस्ट टुरिज्म मार्ट
April 25, 2026

सिक्कीमसंग पर्यटनको विकासमा सहकार्य गर्ने सहमति गर्दै इस्ट टुरिज्म मार्ट समापन भएको छ ।

प्रदेशको पर्यटन विकासमा कोषेढुंगा बन्दै इस्ट टुरिज्म मार्ट
April 25, 2026

इस्टटुरिज्म मार्ट दोस्रो संस्करणको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शनिवार धरानमा भव्य कार्यक्रमका विच उद्घाटन गर्नु भएको छ ।

मार्टले विकासमा फड्को मार्ने व्यवसायीको विश्वास
April 25, 2026

शनिबारदेखि धरानमा शुरु भएको पूर्वी क्षेत्रको पर्यटकीय कुम्भ मेला इस्टटुरिज्म मार्टले प्रदेश एकको पर्यटन विकासमा

‘ईष्ट टुरिजम मार्ट’ शुन्दर नगर धरानमा आज भव्य उद्घाटन
April 25, 2026

प्रदेश १ को पर्यटन प्रर्वधनका लागि पूर्वको रमाणीय सहर धरानमा आज शनिवारवाट ‘ईष्ट टुरिजम मार्ट’ सञ्चालन हुदै छ ।

भेडेटारमा जिपफ्लायर
April 25, 2026

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै साहसिक खेल पर्यटनको प्रवद्र्धनका लागि जिपफ्लायर संचालनको तयारी गरिएको हो

ट्रेकिङ रुटको सम्भावना बोकेको सुकेपोखरी
April 25, 2026

पाँचथर सदरमुकाम फिदिमबाट करीव ३२ किलोमिटर दक्षिण पूर्वमा रहेको सुकेपोखरीलाई ट्रेकिङ रुटका लागि विकास गर्न सके राम्रो गन्तव्यस्थल बन्न सक्छ ।

‘कफी किङ’ सिद्धार्थ जसले रहस्यमय रूपमा संसार छोडे
April 25, 2026

गत शुक्रबार सैनिक अस्पताल छाउनीमा उनको स्वास्थ्य जाँच गरिएको थियो।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.