विराटनगर । मोरङको सुन्दरहरैंचामा रहेको हसिना सिमसारमा आइतबार विश्व सिमसार दिवश महोत्सवका रुपमा मनाइएको छ । नागरिक उडड्यन तथा पर्यटनमन्त्री योगेश भट्टराईले पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा जैविक विविधता रहेको मोरङको सुन्दरहरैंचा–५ स्थित हसिना सिमसारमा भव्य समारोह बिच सिमसार दिवशको उद्घाटन गर्नु भयो । इटहरी चोकबाट करिब ३ किलोमिटर पूर्व लागेपछि पुगिने बाँसबारी चोक र त्यहाँबाट करिब ५ किलोमिटर उत्तरतर्फको यात्रा गरेपछि यो रमणीय स्थलमा पुगिन्छ । यहाँ मृगस्थली, नागपोखरी, स्वम्भूडाँडा, पश्चिम पोखरी, नयाँ पोखरी, जुरासिक पार्क, बोटिङ, खेल मैदान, बूढासुब्बा मन्दिर, साकेला थान, बुद्धविहार, शिवालय र बुद्धपोखरी पनि छन् । आइतबार उक्त स्थानमा आयोजित कार्यक्रममा निकालिएका विभिन्न जातिका झाँकी सहितको फोटो फिचर (भिडियो सहित) ।
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।