धर्म संस्कृति

भक्तजनको आकर्षण बक्रा जलदेवी मन्दिर
May 25, 2026

मन्दिर छेउको बक्रा नदीमा रहेको  झोलुङ्गे पुलले यस क्षेत्रमा पर्यटकहरूको मोह बढाउँदै आएको देखिन्छ।

सर्प, बिच्छी, खजुर जस्ता विषालु जीवको पूजा हुने अनौठो मन्दिर
May 25, 2026

हिले बजारबाट हिँडेर १० मिनेटमा , सवारीसाधनमा ५ मिनेटमा नै यस मन्दिर पुग्न सकिन्छ । 

कसरी पुग्ने प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्र
May 25, 2026

विराटनगरबाट करिब ५५, इटहरी वाट ३० र धरान वाट १३ किलोमिटर दुरी पार गरेपछि पुगिन्छ वराहक्षेत्र ।

विराटनगरमा ऐतिहासीक राधाकृष्ण रथ यात्रा सुरु
May 25, 2026

अन्य वर्ष रातो रङ्गमा देखिने रथ यस पटक भने हरियो र पहेँलो रङ्गमा हेर्न पाइने भएको छ ।

पाथीभरा देवीको दर्शन गर्न जाने सिजन सुरु
May 25, 2026

पाथीभरा भदौ देखि मङ्सिर र फाल्गुन देखि जेठसम्म बढी मात्रमा दश नार्थी आउने गर्छन् ।

ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पुरा
May 25, 2026

यस वर्षको रथ यात्रा भाद्र ११ गते मङ्गलवार दिनको ३ बजे निस्कदैछ ।

हलेसीमा थपीए दुई वटा हवन कुण्ड
May 25, 2026

हवन कुण्डको निर्माणले रुद्री लगाउन, लाख बत्ती बाल्न, पूजा, हवनलगायतका कार्य गर्न सुविधा भएको छ ।

पर्यटकको नयाँ गन्तब्य बन्दै गरेको देखिन्छ, नाम्जे
May 25, 2026

तराईमा गर्मी बडे सगै यताको माहोल अलि भीडभाड देखिन्छ | 

धार्मिक पर्यटकीयस्थल रामजानकी कुटी
May 25, 2026

महाभारत कालमा राजा विराटलाई भेट्न भीम, अर्जुन सहित यही कुटीमा बास वसेको किम्वदन्ती छ ।

पर्यटकको मनै लोभ्याउने सुन्दर मण्ठा पोखरी
May 25, 2026

महानगरपालिका १४ रानी बस्तीमा रहेको माण्ठा पोखरी धार्मिक दृष्टिले महत्वपूर्ण हुनुका साथै सुन्दर पनि छ ।

धार्मिकसंगै पर्यटकीय गन्तब्य बन्दै कालीखोला
May 25, 2026

यहाँ हरेक वर्ष मंसिरे पूर्णिमामा उद्यौली र बैशाखे पूर्णिमामा उभौंलीको पूजा भव्य रुपमा गरिन्छ ।

महोत्सवमा खानाका पारखीहरुको भीड
May 25, 2026

विराट सडक महोत्समा सयौंको संख्यामा खानाका पारखीहरुको भीड लागेको थियो ।

संरक्षणको पर्खाइमा धनपाल राजाको गढी
May 25, 2026

जंगलभित्र नै धनपाल राजाको ऐतिहासिक गढीको अवशेष बाँकी रहेको देखिन्छ ।

आठपहरिया समुदायमा मंसिरे चाडको रमझम
May 25, 2026

वाडाङमेट आठपहरियाहरुको सबैभन्दा ठूलो चाड हो ।

नाचेर दसैं मनाउने सन्थाल समुदाय
May 25, 2026

तराईका सीमान्तकृत सन्थाल जाति यतिबेला दसैं मेलामा नृत्य प्रस्तुत गर्न व्यस्त छन् ।

छोरीलाई अंश ज्वाइलाई बंश
May 25, 2026

धनकुटामा मात्र वसोबास रहेको अल्पसंख्यक किरांत आठपहरिया जातीको परम्परा अनौठो र रोचक छ ।

‘कफी किङ’ सिद्धार्थ जसले रहस्यमय रूपमा संसार छोडे
May 25, 2026

गत शुक्रबार सैनिक अस्पताल छाउनीमा उनको स्वास्थ्य जाँच गरिएको थियो।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.