पाथीभरा भदौ देखि मङ्सिर र फाल्गुन देखि जेठसम्म बढी मात्रमा दश नार्थी आउने गर्छन् ।
Monthly Archives: August 2024
शिरिष फूलेर ‘भाईरल’ बनेको झापाकाे बर्ने
झापाको बुद्धशान्ती गाँउपालीकाको बर्नेमा अहिले फोटो खिच्ने, भिडियो बनाउनेको भिड लागिरहेको छ ।
ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पुरा
यस वर्षको रथ यात्रा भाद्र ११ गते मङ्गलवार दिनको ३ बजे निस्कदैछ ।
पर्यटक रोजाइमा विश्वको गहिरो अरुण उपत्यका
अरुण उपत्यका समुन्द्रबाट मात्र ४ सय ३५ मिटर उचाइमा रहेको विश्वको सबै भन्दा गहिरो उपत्यका हो ।
कोसी पर्यटन वर्षको तयारी थालीयोः मुख्यमन्त्रीले गरे पर्यटन व्यवसायी सँग छलफल
२०८२ साललाई ‘कोसी पर्यटन वर्ष’ घोषणा गरेको प्रदेश सरकारले तयारी थालेको छ ।
पुग्नै पर्ने पूर्वको गन्तव्य : तिम्बुङ पोखरी
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी पुग्नै पर्ने पूर्वको महत्पूर्ण गन्तव्य हो ।
तेन्जिङ नोर्गेको हो हिमतालले बगाएको गाउँ
यो सुन्दर गाउँसँग अब आफूकहाँ आउने बाटो र आम्दानीको स्रोत दुवै छैन ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण उत्तरे पोखरी
माइजोगमाइ गाउँपालिकाको केन्द्र नयाँ बजारबाट ५ सय मिटरको यात्रापछि पुगिन्छ उत्तरे पोखरी ।
प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष घोषणा गर्ने
प्रचार प्रसारको अभावमा सीमावर्ती क्षेत्र वाट सोचे जस्तो पर्यटक प्रदेशमा भित्र सकेका छैनन् ।
पर्यटकलाई मोहित बनाउने इलामको मेघमा
गुम्बामा १ सय ८ वटा मूर्तिमा मानव जीवनका भिन्नभिन्न क्रियाकलाप झल्कने दृश्यलगायत देख्न सकिन्छ ।