मैवाखोला गाउँपालिकाको साँघुमा खोलिएका होमस्टे अहिले व्यावसायिक र व्यस्त बन्दै गएका छन्।
सदरमुकामबाट ५ किलोमिटर यात्रामा पुगिने भालुढुङ्गामा ११ घरमा सुविधा सम्पन्न होमस्टेसमेत छन् ।
लेकाली क्षेत्रमा पर्यटकका लागि ‘गोठस्टे’
पाँचथर, ८ असोज । पर्यटकका लागि होमस्टे त सबैले सुनेको हो तर गोठस्टे चाहिं धेरैले नसुनेको हुन सक्छ ।
सुनसरीः कोशी टप्पु वन्यजन्तु आरक्षको काख बराहक्षेत्र–९ प्रकाशपुरमा रहेको होमस्टेमा विदेशी पर्यटक बस्न रुचाउने गरेका छन ।
धनकुटा सांगुरीगढी नाम्जेका स्थानीय कृषि पेशामा आवद्ध छन् । केही वर्ष पहिले आफूले उत्पादन गरेका कृषि उत्पादन करिब १८ किलोमिटरको दुरीमा पर्ने धरान बजार पुर्याउन पर्ने बाध्यता अहिले हटेको छ ।
पांचथरको सिलौटी–लोब्रेकुटिको काखमा रहेको लालिखर्क–वतासे क्षेत्रमा सामुदायिक होमस्टे सञ्चालन हुदै आएको छ ।