हिमाली क्षेत्रमा रहेको तिम्बुङ पोखरी र आसपासका दृष्य अत्यान्त सुन्दर छन् । पाँचथरको याङवरक र ताप्लेजुङको सिमानमा पर्ने यो पोखरी हरिरहुँ लाग्छ । यो पोखरी आसपासका दृष्य उत्तिकै सुन्दर छन् ।
केन्जो लगायतका थरिथरिका बनस्पती यहाँ पाईन्छन् । रमाईला डाँडाहरु मनमोहक लाग्छन् । तिम्बुङ पोखरी र आसपासका क्षेत्रका दृष्यको बयान गरि साध्य छैन् ।
तिम्बुपोखरी जाने साउनदेखि मंसिर र बैशाख–जेठमा सिजन मानिन्छ । मुख्य गरी साउनदेखि मंसिर उपयुक्त मानिन्छ । ४ हजार ३ सय ५० मीटर उचाइमा रहेकाे पाेखरी र अासपासकाे क्षेत्रमा चिसोको याममा हिँउ पर्छ । हिँउ परेकै बेला सोहि क्षेत्रका पर्यटन व्यवसायी अमिर राई तिम्बु पोखरी पुगे ।
हेरौँ अमिर राई खिचेका तस्विरहरु साभारः केन्जो खबर डटकम