मनै लोभ्याउने नमुना पार्क (फोटो फिचर)

May 29, 2020     Paryatan Yatra

विराटनगर । मृगौलियाको नमुना चोक साँचिकै नमुना छ । यहाँ पुग्ने जोकोही पनि एक छिन् रोकिएर सेल्फी खिच्न छुटाउँदैनन् । मोरङको शुन्दरहरैंचा नगरपालिका–२ पुरानो कराईवना चोक अहिले नमुना चोक हुदै हिमाली चोकमा परिणत भएको छ । इटहरीवाट सलकपुर तर्फको यात्रा अघि वढेपछि चिउरा मिल चोक आउँछ । त्यही चिउरा मिल चोकवाट करीव ५ किलोमिटर दक्षिण तर्फको कालो पत्रे सडको यात्रा ग¥यो भने नमुना चोक पुगिन्छ । उत्तर तर्फ राजमार्ग निस्कने सडक, दक्षिण तर्फ वुद्ध चोक, पश्चिम तर्फ मृगौलिया बजार जाने सडक र पुर्व तर्फ हरैंचा बजार जाने सडकको चौवाटोमा रहेको यो पार्क निक्कै लोभलाग्दो छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.