तस्विरमा कञ्चनजंघा र कुम्भकण वेस क्याम्प

December 15, 2019     Paryatan Yatra

विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लोमा कञ्चनजंघा हिमाल पर्छ । यो हिमालको उचाई ८,५८६ मिटर रहेको छ । यसै गरी कुम्भकर्ण हिमाल संसारको ३२ औँ अग्लो र नेपालको पन्ध्रौ अग्लो हिमाल हो । यसको उचाई ७,७११ मिटर छ । ताप्लेजुङ जिल्लामा पर्ने यी दुवै हिमालका वेस क्याम्प सम्म पुगेका पाँचथरका पत्रकार गिरिराज बाँस्कोटाले खिचेका यी तस्वीरहरु ।

 

 

 

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.