भोजपुर रङ्गशाला
भोजपुर रङ्गशाला
भोजपुर नगरपालिका ७ कोदारमा रहेको अन्तर्राष्ट्रियस्तरको भोजपुर रङ्गशाला । करिव पाँच हजार दर्शक क्षमताको यो रङ्गशाला कोशी प्रदेश सरकारको करिब १४ करोड पाँचलाख रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
तस्बिर : युवराज विष्ट/रासस