पर्यटन प्रवर्द्धन गर्न भक्तपुरमा पोखरी पदयात्रा

भक्तपुरका पोखरीहरुबारे जानकारी दिएर पोखरी देखाएरै आन्तरिक तथा बाह्य पर्यटकलाई तान्ने योजना भक्तपुर नगरपालिकाले थालेको उनको भनाइ छ ।

चैनपुरलाई चियाउँदा…

२४ वैशाख २०५९ मा त माओवादीले चैनपुरमाथि आक्रमण नै गरे। चैनपुरबाट मानिसहरू सुरक्षित भविष्य र बसोबासको लागि तराईका ठूला शहर र राजधानी काठमाडौं जाने क्रम झन् बढ्यो।

नाट्टा कोशी प्रदेशको अध्यक्षमा भट्टराई निर्विरोध निर्वाचित

वरिष्ठ उपाध्यक्षमा शेखर ढकाल, उपाध्यक्ष सजीत तामाङ, महासचिव नवराज खरेल, सचिव जीवन पराजुली, कोषाध्यक्ष सुरेन्द्र भण्डारी रहेका छन् ।

पर्यटनमन्त्री किराँतीले धरानलाई प्याराग्लाडिङ हव बनाउने हो त ?

जसका कारण निजी क्षेत्रले सञ्चालन गरेको प्याराग्लाडिङ पनि संकटमा पर्दै आएको छ ।

रुकुमपश्चिमको साँखदह बन्यो पर्यटकीय गन्तव्य

ताल बर्खामा भरिन्छ भने हिउँदमा पानीको मात्रा अरुबेला भन्दा कम हुनेगर्छ ।

प्रभावकारी बन्दै ट्रेकिङमा अनिवार्य गाइड लैजानुपर्ने व्यवस्था

यसमा सबभन्दा बढी रूचाइएका गन्तव्य सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघा, लाङटाङ लगायत हुन्।

पर्यटकीय गन्तव्य बन्दै ज्यामरूककोट

यहाँको कोसेलीको रूपमा मुलाका चाना, गुन्द्रुक तथा मौसमअनुसार सिस्नो, निगुरो, टुसा तथा भाङ्ग्रो लैजान सकिन्छ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.