धरानमा फोहोर बग्ने खोलामाथि सुन्दर पार्क

माछा भौडीमा सुन्दर पार्कको परिकल्पना अनुसार धमाधम भौतिक संरचनाहरु निर्माण भइरहेको छ ।

प्रदेशभरि पर्यटन क्षेत्रमा कोरोना प्रभाव बुझ्दै टोली

आन्तरिक पर्यटन पुनरउत्थान समितिका संयोजकको नेतृत्वमा एक टोली प्रदेशका विभिन्न क्षेत्र पुगेको छ ।

बराहक्षेत्र पर्यटन डायरी……..

नेपालका सुन्दर धार्मिक पर्यटकीय स्थलमध्ये बराहक्षेत्र एक उत्कृष्ट धार्मिक र पर्यटकीय स्थल हो ।

भारतीयलाई हेला गर्दा खस्कँदो प्रदेश १ को पर्यटन

पर्यटन व्यवसायी तथा आन्तरिक पर्यटन प्रवर्द्धन पुनरुत्थान समितिका प्रदेश १ का संयोजकसँग कुराकानी । 

ट्राभल्स एजेन्ट (बाटा) मा पुनः अधिकारी

विराटनगर एसोशिएसन अफ ट्राभल्स एजेन्ट (बाटा) को अध्यक्षमा पुनः फडिन्द्र अधिकारी चयन हुनु भएको छ ।

पर्यटन क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न माग

प्रदेश १ मा पर्यटनको क्षेत्रमा लगानी गर्ने र काम गर्नेहरुको संख्या झण्डै ९ हजार रहेको बताइएको छ ।

भेडेटारमा पर्यटकको चहलपहल सुरु

बाह्रैमास चिसो हुने भेडेटार र नाम्जेमा पछिल्लो समय पर्यटकहरुको उपस्थिति बाक्लिँदै गएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.