सौराहाका होटलमा आन्तरिक पर्यटकका लागि २० देखि ४० प्रतिशत सम्म छुट दिइनेछ ।
Monthly Archives: December 2020
धरानमा छाता झुन्डाएपछि फोटो खिच्नेको भिड
धरानको बगरकोट नजिकै सेउती पुल पारी भने छाता झुन्डाएपछि यति बेला फोटो खिच्नेको भिड बढेको छ ।
आन्तरिक पर्यटनको केन्द्र बन्दै सेल्फी रोड
मोरङको पूर्व–पश्चिम राजमार्गको पथरीशनिश्चरे बोक्रे चौक जाने सडक सेल्फी रोडको नामले चिनिन थालेको छ
मुवा झरना पर्यटकका लागि आकर्षक गन्तव्य
पाँचथरको फालेलुङ गाउँपालिका–५ र ६ को मुवा झरना पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनेको छ ।
पर्यटनमा सहकार्य खोज्दै पोखरा
होटलमा ५० प्रतिशतसम्म छुट । पोखरा सडक महोत्सवले निरन्तरता पाउने ।
९ महिनापछि पशुपतिनाथ मन्दिर खुला
कोरोना महामारीका कारण ९ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर बुधबारदेखि खोलिएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘जाउँ है पोखरा’
पश्चिममाञ्चल होटल संघ पोखराको नेतृत्वमा टोली विराटनगर आएको हो ।
मुख्यमन्त्री राईको घोडा चढ्ने रहर…
विश्वव्यापी कोरोना महामारीका कारण बन्द भएको प्रदेश १ को पर्यटनले विस्तारै लय समाउदै गएको छ ।
संरक्षणको पर्खाइमा संखुवासभाको गुफापोखरी
समुन्द्री सतहदेखि २८ सय ९० मिटर उचाईमा रहेको पोखरी अहिले अतिक्रमणको चपेटामा परेको छ।