‘पर्यटनका लागि हाम्रो सन्देश, घुमौं देश, चिनौं परिवेश’ भन्ने मूल नारा ।
Monthly Archives: September 2020
पर्यटन बोर्डको कार्यालय प्रदेशको मन्त्रालयमा
नेपाल पर्यटन बोर्डको प्रदेश कार्यालय हाललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा रहने भएको छ ।
खोटाङमा पनि अब नियमित उडान
छ महिनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईमा शनिबारदेखि नियमित उडान हुने भएको छ ।
प्रदेश १ को पर्यटन केन्द्रमा करोडौंको नोक्सानी
‘पर्यटन वर्ष सन् २०२०’ लाई लक्षित गरी खुलेका होटलको लगानी डुबेको छ ।
एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा
आन्तरिक उडान सञ्चालनसँगै वायुसेवा कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ ।
७ महिनापछि आन्तरिक हवाई उडान सुरु
नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनीमध्ये ८ वटाले सोमबारदेखि सेवा सुरु गरेका हुन् ।
आन्तरिक उडानमा सबै सिटमा यात्रु राख्न पाइने
हवाई यात्रा गर्दा तत्काल भाडा भन नबढ्ने भएको छ ।
पर्यटन बोर्डको चाडपर्व फोटो प्रतियोगिता
सहभागीले आगामी मङ्सिर १० गतेसम्म फोटो पठाइसक्नुपर्नेछ ।
कोभिडले उडान व्यवसायमा १६ अर्ब नोक्सानी
सन् २०२० मा निजी क्षेत्रका हवाई कम्पनीले २५ अर्ब भन्दा बढी आर्थिक नोक्सानी बेहोर्ने आँकलन छ ।
मुख्य सिजनमै थला पर्ने भयो पर्यटन बजार
व्यवसायीले सेप्टेम्बरदेखि नेपालमा पर्यटनको सिजन सुरु भएको मान्छन।