मोरङको शुन्दरहरैंचा नगरपालिका–२ पुरानो कराईवना चोक अहिले साँचिकै नमुना चोक भएको छ ।
Monthly Archives: May 2020
पर्यटन क्षेत्र बचाउने तिन उपाय सहित पर्यटन बोर्ड बुझायो प्रतिवेदन, २० अर्बको राहत आवश्यक
कोरोनाले पारेको असरबाट पर्यटन क्षेत्र बचाउनका लागि राहत प्याकेज ल्याउन माग ।
भविष्यको चिन्तामा होटल व्यवसायी
कोरोनाका कारण सगरमाथा समिट प्रभावित भएको छ भने निर्माणमा रहेका होटलको भविश्य अन्धकार बन्दै छ
माछी मारन हो दिदी, माछी मारन (फोटो फिचर)
मोरङको नेता चोक पूर्व नहरमा लकडाउनका बेला माछा मार्दै स्थानीय महिलाहरु ।
भ्रमण दशक घोषणा, कर्मचारीलाई पर्यटन बिदा
करिव २० लाख आन्तरिक पर्यटक घुमघाममा निस्कने वातावरण बन्ने पर्यटनमन्त्रीको अपेक्षा ।
म त लालीगुराँस भएछु, बनै भरी फूली दिन्छु…
गुराँसका फूलले यति बेला प्रदेश १ का धेरै बनपाखाहरु ढपक्कै ढाकिएका छन् ।
नेपाल-भारत पर्यटन टास्कफोर्स बनाइने
नेपाल पर्यटन बोर्ड र भारतीय निजी क्षेत्रका पर्यटन व्यवसायी विच टास्कफोर्स बनाउने सहमति भएको हो ।