भ्रमण वर्षको सचिवालयले भ्रमण वर्षको तयारीका लागि ६१ करोड ७४ लाख रुपैयाँ बजेट पारित गरेको छ ।
Monthly Archives: November 2019
शहिद रंगशालामा २०२० को भव्य उद्घाटन गरिने
२०२० प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिको सचिवालय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा राख्ने
संरक्षणको पर्खाइमा धनपाल राजाको गढी
जंगलभित्र नै धनपाल राजाको ऐतिहासिक गढीको अवशेष बाँकी रहेको देखिन्छ ।
बेल्टारको पहिचान बेलको मूर्ति
पर्यटकीय आकर्षण बढाउन प्रदेश–१ सरकारले बेलपार्कको निमाण गरेको हो ।
प्रदेश–१ बाट अन्तरप्रादेशिक उडानको तयारी
विराटनगर र भद्रपुरबाट पोखरासम्म बुद्ध एयरले सिधा उडान भर्ने
प्रदेश १ को राजधानीबाट शुभारम्भ भयो यात्रापूर्व
यात्रामा बैंकरदेखि पत्रकार, पूर्वमिस एसियासम्म सहभागी छन् ।
मोरङको जेफालेबाट देखिन्छ मनोरम हिमश्रृंखला
जेफाले डाँडामा यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
सेन्ट्रलमलमा ‘घरजम’
नेपाली कथानक चलचित्र ‘घरजम’ को सेन्ट्रलमलमा विशेष प्रर्दशनी हुनेको भएको छ ।
तस्विरमा मिक्लाजुङको पर्यटकीय स्थल हिले डाँडा
मिक्लाजुङ २ सप्तमि बजार माथिको मनोरम हिले डाँडा
पर्यटयको रोजाइमा चोत्लुङ पार्क
तेह्रथुमको लालीगुराँस नगरपालिकामा निर्माण गरिएको चोत्लुङ (सिद्धी प्राप्ति) पार्क पर्यटकहरूको रोजाइमा पर्न थालेको छ ।