नेपाल घुम्न हतारिए चिनियाँ

नेपाल भ्रमण वर्ष २०२० को लागि चिनियाँ सद्भावना दूत नियुक्त भएपछि अभिनेत्री स्वी छिङ्प्रति चिनियाँ सर्वसाधारणले सकारात्मक र तीव्र प्रतिक्रिया जनाएका छन्।

हरित उपत्यका खुम्जुङ घुम्न जाउँ

सोलुखुम्बुको खुम्जुङमा पर्ने खुम्जुङ उपत्यकालाई पर्यटकीय क्षेत्रमा हरित उपत्यकाका नामले चिनिन्छ ।

नाचेर दसैं मनाउने सन्थाल समुदाय

तराईका सीमान्तकृत सन्थाल जाति यतिबेला दसैं मेलामा नृत्य प्रस्तुत गर्न व्यस्त छन् ।

भीरबाट लडेर विदेशी नागरिकको मृत्यु

पोल्याण्डबाट नेपाल भ्रमणमा आएकी २६ वर्षीया पेसिता मेलिनाको शुक्रबार दिउँसो १ बजे भीरबाट लड्दा घटनास्थलमा नै मृत्यु भएको हो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.