गन्तव्य

नेपाल-चीन सीमास्तम्भ
February 06, 2026

समुद्र सतहदेखि ५ हजार १०० मिटरको उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, टिप्ताला भञ्ज्याङमा रहेको नेपाल-चीन सीमास्तम्भ । तस्बिरः रासस

च्याङ्ग्रे बजार र च्याङ्ग्रे पोखरी
February 06, 2026

भोजपुर, माघ ११  गते । भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रे बजार र गाउँपालिकाको प्रमुख आकर्षणको रुपमा रहेको च्याङ्ग्रे पोखरी । तस्बिर : रासस

आहा ! माइपोखरी
February 06, 2026

१५ मङ्सिर २०८१, शनिवार

कोशी प्रदेशकै नमुना बन्दै रास ताल
February 06, 2026

सुनसरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने ६१ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

पर्यटक भित्र्याउँदै छप्की पोखरी 
February 06, 2026

यो रमणीय पोखरी करिब १० हेक्टरमा फैलिएको छ ।

पर्यटक तान्दै सुनसरीको शिव नगर पोखरी 
February 06, 2026

यो पोखरी जानका लागि झुम्का बजार वाट पश्चिम तर्फ लाग्ने सडक समाउनु पर्छ ।

रामधुनीको प्रेम ताल सेल्फी जोन बन्दै
February 06, 2026

यो सिमसार क्षेत्र वनभोजका लागि निकै प्रख्यात छ ।

पर्यटकको पर्खाइमा तमोर नदी क्षेत्र
February 06, 2026

नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँको अर्को आकर्षण हो ।

कृषि अग्रणी इलामको माइजोगमाईमा आलु पर्यटन
February 06, 2026

जौबारीमा पुग्नुभयो भने तपाईँको आँखाले भ्याउन्जेल आलु नै आलुको खेती देख्न सक्नुहुन्छ ।

पर्यटक रोजाइमा विश्वको गहिरो अरुण उपत्यका
February 06, 2026

अरुण उपत्यका समुन्द्रबाट मात्र ४ सय ३५ मिटर उचाइमा रहेको विश्वको सबै भन्दा गहिरो उपत्यका हो ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण उत्तरे पोखरी
February 06, 2026

माइजोगमाइ गाउँपालिकाको केन्द्र नयाँ बजारबाट ५ सय मिटरको यात्रापछि पुगिन्छ उत्तरे पोखरी ।

पर्यटकलाई मोहित बनाउने इलामको मेघमा
February 06, 2026

गुम्बामा १ सय ८ वटा मूर्तिमा मानव जीवनका भिन्नभिन्न क्रियाकलाप झल्कने दृश्यलगायत देख्न सकिन्छ  ।

पर्यटन, कृषि र जैविक विविधतामा अब्बल माइजोगमाई
February 06, 2026

जौबारी, फाटक, तुम्लिङ, मेघमा, आहालेभञ्ज्याङ, थुम्के रानी, नयाँ बजार प्राकृतिक सौन्दर्यले सिँगारिएका छन् ।

माइजोगमाईको प्रमुख केन्द्र पर्यटकीय नयाँ बजार
February 06, 2026

नयाँ बजार क्षेत्रकै दुर्गा मन्दिर यहाँको अर्को आकर्षण हो ।

पर्यटकको नयाँ गन्तब्य बन्दै गरेको देखिन्छ, नाम्जे
February 06, 2026

तराईमा गर्मी बडे सगै यताको माहोल अलि भीडभाड देखिन्छ | 

दशैं लाग्यो घुम्न जाने हैन भेडेटार र नमस्ते झरना
February 06, 2026

पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार साँचीकै रमणीय छ ।

रामधुनीको प्रेम तालमा सेल्फीको मज्जा
February 06, 2026

पहिले ‘प्रेमताल’ भनेर चिनिने यो सिमसार क्षेत्र अचेल पन्चायन सिमसार क्षेत्रका रुपमा परिचित छ ।

प्रकृतिको सुन्दरताबीच छप्की पोखरी
February 06, 2026

रामधुनी नगरपालिका वडा नम्बर ९ मा रहेको छप्की पोखरी पुग्दा यस्तै अनुभव हुन्छ ।

संस्कृति र जीवनशैली बुझाउने थारु संग्रहालय
February 06, 2026

थारु समुदायको पहिचान झल्कने सांस्कृतिक भेषभुषा, कला तथा ऐतिहासिक सामग्रीहरु राखिएका छन् ।

धरानमा फोहोर बग्ने खोलामाथि सुन्दर पार्क
February 06, 2026

माछा भौडीमा सुन्दर पार्कको परिकल्पना अनुसार धमाधम भौतिक संरचनाहरु निर्माण भइरहेको छ ।

अब सोलुको सुकेपोखरी कस्तो ? (स्केच तस्बिर)
February 06, 2026

सोलुखुम्बुको थुलुङको सुकेपोखरीको व्यवस्थित पर्यटकीय क्षेत्र निर्माणको गुरुयोजना तयार पारिएको छ ।

पर्यटकीय क्षेत्र भोगटेनीमा मगर संग्रहालय बन्दै
February 06, 2026

संग्रहालयमा पूर्वी भेगमा रहेका मगर समुदायक रीतिथिति, भेषभुसा, कला साहित्य र भाषा संस्कृति झल्कने छ ।

धार्मिक पर्यटकीय गन्तब्य बन्दै सूर्यकुण्ड
February 06, 2026

वराहक्षेत्रको चतरा र धरानको मङगबारे हुँदै पछाडि कच्ची बाटोबाट सहजै सूर्यकुण्ड पुग्न सकिन्छ ।

पर्यटकको रोजाइमा उर्लाबारीको बेतिनी सिमसार
February 06, 2026

उर्लाबारी–३ मंगलबारे चोकबाट करिब २ किलोमिटर उत्तरमा चारकोसे जङ्गलभित्र छ– बेतिनी सिमसार ।

प्राकृतिक सुन्दरताको फूलबारी तिम्बुपोखरी
February 06, 2026

पाँचथरको याङवरक गाँउपालिका र ताप्लेजुङको सिदिङमा गाँउपालिकाको संगमस्थलमा पर्छ ।

महालक्ष्मी नगरको रमाइलो वनझाँक्री पार्क
February 06, 2026

पार्कको प्रमुख प्रवेशद्वारबाट भित्र प्रवेश गर्नासाथ वनझाँक्रीको आकर्षक मूर्ति देख्न सकिन्छ ।

पर्यटकीय केन्द्र बन्दै बर्जुको दैता पोखरी
February 06, 2026

यहाँ बनभोजका लागि जानेहरुको घुइँचो लाग्ने गरेको छ ।

पूर्व घुम्न निम्तो बाँड्दै जनकपुरदेखि लुम्बिनीसम्म
February 06, 2026

‘घुमौं पूर्व प्रदेश नम्वर १’ भन्ने मुख्य नारासहित आन्तरिक पर्यटन प्रवद्धैन गर्ने उद्देश्यले टोली निस्केको हो ।

शान्तिवनः विज्ञानबारे जानकारी लिंदै घुमफिर
February 06, 2026

सुनसरीको बर्जुमा रहेको एभरेष्ट साइन्स सेन्टर अध्ययन अवलोकनसँगै पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण छ ।

पहाडको पर्यटनलाई सघाउन अवलोकन भ्रमण
February 06, 2026

प्रदेश १ का पर्यटन व्यवसायीलगायत सहभागी १६ जनाको टोलीले ६ दिनको यात्रा गरेको थियो ।

सौराहामा विषेश छुट सहित घुम्न आउने निम्तो
February 06, 2026

सौराहाका होटलमा आन्तरिक पर्यटकका लागि २० देखि ४० प्रतिशत सम्म छुट दिइनेछ ।

धार्मिक पर्यटकीयस्थल रामजानकी कुटी
February 06, 2026

महाभारत कालमा राजा विराटलाई भेट्न भीम, अर्जुन सहित यही कुटीमा बास वसेको किम्वदन्ती छ ।

मुवा झरना पर्यटकका लागि आकर्षक गन्तव्य
February 06, 2026

पाँचथरको फालेलुङ गाउँपालिका–५ र ६ को मुवा झरना पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनेको छ ।

नबिर्सने चिमडीको माछाको स्वाद
February 06, 2026

होटलहरुमा गैंची, पोठी, डेढी, बुहारी, रहु, झिङगे, बामे, लट्टा जस्ता रैथाने जातका माछा पाउन सकिन्छ ।

३० करोड लगानीमा तालतलैयामा वाटर पार्क
February 06, 2026

सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले र्पाको उद्घाटन गर्ने कार्यक्रम छ ।

पर्यटकको रोजाइको केन्द्र बन्दै बर्जु
February 06, 2026

प्रदेश १ मा पर्ने उत्कृष्ट पर्यटकीय गन्तव्यमा बर्जु ताल पर्छ ।

राजनीतिक तीर्थस्थल : कोइराला निवास
February 06, 2026

यही घरमा जन्मेका कृष्णप्रसादका तीन छोरा मात्रिका, वीपी र गिरिजाप्रसाद देशको प्रधानमन्त्री बनेका हुन् ।

पर्यटकको पर्खाइमा लेटाङको देउजे झरना
February 06, 2026

लेटाङ बजारबाट नजिकै रहेको रमणीय देउजे झरना लेटाङ बजारबाट ४ किलोमिटर दूरीमा छ ।

बेग्लै पहिचान वनाउँदै वढेमानको जाँतो
February 06, 2026

चिटिक्क परेको पार्कभित्र ५ फिट गोलाई, डेढ फिट उचाईको जाँतोको मानी मात्र २ केजी फलामको छ ।

प्रकृतिसँग रमाउन धरानको चिण्डेडाँडा
February 06, 2026

धरानको जिरो प्वाइन्टवाट पश्चिमतर्फको बाटो हुँदै ५ किलोमीटर पार गरेपछि रमणीय स्थान पुगिन्छ ।

सुनसान छन् इलामका पर्यटकीयस्थल
February 06, 2026

कोरोना भाइरसका कारण प्रदेश १ का अधिकांस पर्यटकीय स्थलहरुका होटल तथा होमस्टेका ढोका बन्द छन् ।

नेपालमा बन्यो विश्वकै लामो झोलुंगेपुल
February 06, 2026

पर्यटन विकासका लागि समेत यसले भोलीका दिनमा विश्वलाई आकर्षित गर्न सक्छ ।

धनकुटाको जितपुर बजारमा रुद्राक्षको स्तम्भ
February 06, 2026

जितपुर बजारमा करिब ८ लाखमा ६ मुखे चिल्लो थेप्चे आकारको रुद्राक्षको दानाको स्तम्भ बनाइएको हो ।

धिप्लुङ झरनाः छुटाउन नहुने गन्तव्य
February 06, 2026

के तपाइँ खोटाङ जाँदै हुनुहुन्छ ? छ भने यहाँको धिप्लुङ झरनाको अवलोकन गर्न नछुटाउनु होला ।

जिपलाइनमा एक सुपरवोमेनको यात्रा अनुभूति
February 06, 2026

भेडेटारमा जिपलाइन गर्दाको समय जीवनको अत्यन्तै रोचक पल रह्यो भन्दै पत्रकार सरला रेग्मी लेख्छिन्…

रहरलाग्दो गन्तव्य स्थल बन्दै रौतापोखरी
February 06, 2026

उदयपुरको रौता पोखरी प्रदेशकै उत्कृष्ट गन्तव्य बनाउन गाउँपालिका र स्थानीयहरू लागी परेका छन् ।

वीपी–पुष्पलाल बाटिका आकर्षक गन्तव्य बन्दै
February 06, 2026

स्थानीय अगुवाहरुको लगन, इमान्दारिता र सत्कर्मको परिणाम नै हो आजको वीपी–पुष्पलाल बाटिका ।

सिमसारको नगरी मोरङको उर्लाबारी
February 06, 2026

उर्लाबारीमा बेतिनी, लामपाते, बुढाठाकुर, बाँसेचौरीलगायतका सिमसार क्षेत्रहरु रहेका छन् ।

पर्यटकका लागि ‘भर्जिन ल्याण्ड’ च्याङ्ग्रेबजार
February 06, 2026

भोजपुरको च्याङ्ग्रेबजार भन्ने बित्तिक्कै ऐतिहासिक हाटबजार लाग्ने प्रसिद्ध ठाउँले परिचित छ ।

‘जता गए पनि हजुर पूर्वै रमाइलो’
February 06, 2026

इलामको अन्तु पुगेकी पत्रकार सरला रेग्मी श्रीअन्तुको महिमा यसरी लेख्छिन्–

इलामबाट देखिन्छन् हिमशृंखला (फोटो फिचर)
February 06, 2026

इलामबाट मनमोहक हिमशृंखला देखिन्छ भन्ने चाहिँ धेरै पर्यटकलाई थाहा नहुन सक्छ ।

विश्वका सुन्दर २० देशको सूचीमा नेपालपनि
February 06, 2026

लन्डनमा मुख्यालय रहेको स्विजरल्यान्डको पर्यटन प्रकाशन रगगाइड्सको भोटिङमा नेपाल बीसौं नम्बरमा छ ।

‘नेपालभरि इलाम छर्न मन लाग्यो’- भूपि शेरचन
February 06, 2026

कवि भूपि शेरचनले इलामबाट मोहित बनेर लेखेका यी कविता पंक्तिले यहाँको मोहक वातावरणको चित्रण गर्छ

अविरल झरी रहने ताप्लेजुङको फुङफुङे झरना
February 06, 2026

ताप्लेजुङ सदरमुकामबाट एक दिनको पैदल यात्रामा पुग्न सकिने यो झर्ना निकै आकर्षक छ ।

सप्तकोशीमा पानीजहाजमा सररर …..
February 06, 2026

चतराबाट सिम्लेसम्मको करिब १८ किलोमिटरको जलयात्रा करिब १५ मिनेटमा पूरा हुन्छ ।

ओझेलमा ताप्लेजुङको चमेरे गुफा
February 06, 2026

सिदिङ्वा गाउँपालिका–७ सुरुम्खीममा रहेको चमेरे गुफा प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ ।

नेपाल–यात्राको टोली १६ दिनमा पुग्यो झुलाघाट
February 06, 2026

प्रदेश–१ मा घुम्न आउने निम्तो दिंदै पाँचथरबाट हिंडेका युवाहरू १६ दिनको यात्रापछि झुलाघाट पुगेका हुन् ।

पर्यटक लोभ्याउने हसिना सिमसार (फोटो फिचर)
February 06, 2026

यस क्षेत्रमा बँदेल, मृग, दुम्सी, खरायो, वनकुखुरा, सिमकुखुरा, बाँदरलगायत वन्यजन्तु तथा पशुपंक्षीहरू पाइन्छन्

हिउँ खेल्न जाने होइन तीनजुरे, मिल्के, जलजले ?
February 06, 2026

दुई दिनअघि परेको हिउँ अहिलेसम्म छ । अझै तीन दिन हिउँ खेल्न पाइन्छ ।

हिउँ खेल्न पहाडका उच्च क्षेत्रमा पर्यटकको ओइरो
February 06, 2026

तेह्रथुम, संखुवासभा, धनकुटा, ताप्लेजुङ, सोखुखुम्बुलगायतका जिल्लामा बाक्लो हिउँ परेको छ ।

प्रदेश–१ को निम्तो दिदै मेची–महाकाली यात्रा
February 06, 2026

पाँचथरका ११ जना युवाहरु मध्यपहाडी लोकमार्ग हुदै चिवाभञ्याङबाट झुलाघाट पुग्दैछन् ।

बेल्टारको पहिचान बेलको मूर्ति
February 06, 2026

पर्यटकीय आकर्षण बढाउन प्रदेश–१ सरकारले बेलपार्कको निमाण गरेको हो ।

मोरङको जेफालेबाट देखिन्छ मनोरम हिमश्रृंखला
February 06, 2026

जेफाले डाँडामा यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

पर्यटयको रोजाइमा चोत्लुङ पार्क
February 06, 2026

तेह्रथुमको लालीगुराँस नगरपालिकामा निर्माण गरिएको चोत्लुङ (सिद्धी प्राप्ति) पार्क पर्यटकहरूको रोजाइमा पर्न थालेको छ ।

पर्यटकको पखाईमा तेह्रथुमको चाङलुङ गुफा
February 06, 2026

तेह्रथुमको छथर गाउँपालिकाको काखमा रमाइरहेको छ चाङलुङ गुफा ।

पर्यटकहरुको मन लोभ्याउदै पाख्रीबास
February 06, 2026

सुन्दर पाख्रिवास बजार, आर्कषक ताल र बोटिंग, मनोरम कृषि केन्द्र, चर्चित ढुकुरे डाँडा, मनोरम चुङवाङ्कको कृषि फर्मले जो कोहीको पनि मन लोभ्याउँछ ।

ह्यात्रुङ झरनालाई विकास गर्न पैदलमार्ग निर्माण
February 06, 2026

तेह्रथुम । दक्षिण एशियाको सबैभन्दा अग्लो ह्यात्रुङ झरनालाई विकास गर्न पैदलमार्गको निर्माण गरिएको छ ।

टेम्केडांडाको काखमा आकर्षक महभीर झर्ना
February 06, 2026

पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ ।

मौसम घुमफिरको, सयर विदेशको
February 06, 2026

हुन त दसैं–तिहार भनेको पारिवारिक जमघट हुने समय हो । यद्यपि चाडपर्वको फुर्सदिलो समयमा अहिले घुमफिर गर्ने प्रवृत्ति बढेको छ ।

प्रचारप्रसारको पर्खाइमा लेगुवा झरना
February 06, 2026

मतन्न सुतेको धरान बजारलाई वाईवाई गर्दै हाम्रो यात्रा पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार भेडेटारबाट कोशी राजमार्गतर्फ लम्कन्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.