पूर्वको पर्यटनलाई अगाडि ल्याउने विषयमा हामीहरू अगाडि बढिरहेको।
प्रदेश १ मा ४ सय ३८ आईसोलेसन बेड, ४ हजार ३७ वटा क्वारेन्टाइन बेड र ४४ आईसियू बेड तयारी छन् ।
रोटरी क्बल अफ विराटनगर र महानगरको सहकार्यमा यो अभियान थालिएको हो ।
रामबहादुर मगर, अम्बिरबाबु गुरुङ, जसमाया गजमेर र विजयकुमार विश्वास राज्यमन्त्री नियुक्त हुनु भएको छ ।
हाइकिङमा जाँदा निम्न कुराहरुमा अनिर्वाय ध्यान दिनुपर्छ । हाइकिङ जाँदा बिशेषगरी समूहमा रमाइलो हुन्छ ।
मेयर भीम पराजुली शनिबार बिहान हातमा झाडु बोकेर सडक बढार्दै हुनुहुन्थ्यो । (भिडियो सहित)
केशरीद्वारा लिखित हिउँको लाली गजलसंग्रहको लोकार्पण गरिएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबारदेखि देशभरकै मौसममा बदलाब आएको छ ।
यी दुबै जातिको चाडले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ ।
जेसीजको ४६ औं राष्ट्रिय महाधिवेशनमा नवोदितलाई चितवनमा वुधबार सम्मान गरीएको हो ।
नेपाल फोटो पत्रकार महासंघको प्रथम महाधिवेशन आलेलाई पुःन अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।
काठमाडौंस्थित सर्वनाम थिएटरमा विराटनगरका कवि मीनकुमार नवोदित र दार्जेलिङका कवि नुहाङ राई प्रस्तुत हुनुभएको छ ।
शिविरमा ३ सय ९६ जना कैदी बन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
नेपाली कथानक चलचित्र ‘घरजम’ को सेन्ट्रलमलमा विशेष प्रर्दशनी हुनेको भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई विहीवार एक समारोह विच शपथ गराउनु भएको छ ।
प्रदेश १ का माननीयहरुलाई संचार सीप तथा सामाजिक सञ्जालका विविध आयामका बारेमा प्रशिक्षण दिएको छ ।
पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै साहसिक खेल पर्यटनको प्रवद्र्धनका लागि जिपफ्लायर संचालनको तयारी गरिएको हो
पाँचथर सदरमुकाम फिदिमबाट करीव ३२ किलोमिटर दक्षिण पूर्वमा रहेको सुकेपोखरीलाई ट्रेकिङ रुटका लागि विकास गर्न सके राम्रो गन्तव्यस्थल बन्न सक्छ ।
पछिल्लो सयम धरान आसपासका क्षेत्रहरुमापनि हाइकिङ प्रतिको मोह वढेको पाइन्छ ।
गत शुक्रबार सैनिक अस्पताल छाउनीमा उनको स्वास्थ्य जाँच गरिएको थियो।